Epi clinics update 2078

खोप केन्द्र संचालन स्थान मिति र स्वास्थ्य कर्मी को नाम सहितको बिबरण उल्लेख गरिएको छ |यस डाटामा आ व २०८०८१ को तुलसीपुर उपमहानगरपालिकाको पालिका स्तरीय खोप तालिका उल्लेख गरिएको छ।
यहा जम्मा संचालन हुने खोप केन्द्र ६० वटा छन र जम्मा सेसन ७३ छन्।
उलब्ध सेवा हरु जन्मे देखि १५ बर्ष मुनिका बच्चालाइ र गर्भवती महिलालाई खोप लगाउने र बच्चाको वृद्धि अनुगमन साथै पोषण परामर्श समेत गरिनेछ त्येसैले खोप लगाउन जाँदा खोप कार्ड अनिबार्य लिई जानुहुन अनुरोध गरिन्छ।
खोप शेषन संचालन समय बिहान ११ बजे देखि ४ बजे सम्म

Data and Resources

  • epi clinics update 2078.

    खोप केन्द्र संचालन स्थान मिति र स्वास्थ्य कर्मी को नाम सहितको बिबरण उल्लेख...

Additional Info

Field Value